Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन मेडिकल कलेजमा ३० शय्याकाे कोभिड-१९ आईसीयू

भरतपुर । चितवन मेडिकल कलेजमा ३० शय्याको कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरिएको छ ।

प्रा डा न्यौपानेले पीसीआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको र स्वास्थ्य मन्त्रालयसँग उपचारका लागि अनुमति माग गरिएको बताए ।

उक्त कक्षको शनिवार उद्घाटन गरियो । कलेजका प्रबनध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानले शय्यामा भेन्टिलेटरसहितको सघन उपचार हुने बताए ।

यो उपचार कक्षलाई नेपालकै ठूलो र सुविधासम्पन्न भनिएको छ । रोटरी फाउन्डेसनले भेन्टिलेटरमा सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077