Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा उक्त नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको हो ।

काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरी सह–प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए।

विमान रनवेबाट चिप्लिएर बाहिर गएको थियो । प्रहरीका अनुसार कुनै पनि मानवीय क्षति भने भएको छैन । विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरेर ल्याउन गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077