Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राजनीति

      गण्डकी। नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गरेका सांसदहरूले लकडाउनका बेलाको यातायात भत्ता नलिने भएका छन्। लकडाउनका बेला सार्वजनिक यातायात नचलेको हुँदा बैठकमा आउजाउ गर्दा...