Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ ।

    मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत रहने निर्णय गरेको हो ।



    मन्त्रीपरिषद् बैठकका निर्णयहरू यस्ता छन् 



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार