एजेन्सी । ब्यांग्लोरु पुलिसले बलिउड अभिनेता विवेक ओरायको घरमा छापा मारेको छ ।
ब्यांग्लोरु पुलिसका दुई इन्सपेक्टरले बिहीबार दिउँसो १ बजे उनको घरमा छापा मारेका हुन् ।
उनकी श्रीमतीका भाइकाे विषयलाई लिएर यो छापा मारिएको बताइएको छ । ब्यांग्लोरु पुलिस सर्च वारन्ट लिएर विवेक ओबरायको जुहूस्थित घरमा पुगेको थियो ।
पछिल्लो समय बलिउड ड्रग्स कनेक्शनमा मुछिएको छ । ड्रग्सको बारेमा अहिले बलिउडमा अनुसन्धान भईरहेको छ । एजेन्सीकाे सहयाेगमा
Leave a Reply