Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बलिउड अभिनेता विवेकको घरमा छापा

    बलिउड अभिनेता विवेकको घरमा छापा

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 3.1K
    SHARES

    एजेन्सी । ब्यांग्लोरु पुलिसले बलिउड अभिनेता विवेक ओरायको घरमा छापा मारेको छ ।

    ब्यांग्लोरु पुलिसका दुई इन्सपेक्टरले बिहीबार दिउँसो १ बजे उनको घरमा छापा मारेका हुन् ।



    उनकी श्रीमतीका भाइकाे विषयलाई लिएर यो छापा मारिएको बताइएको छ । ब्यांग्लोरु पुलिस सर्च वारन्ट लिएर विवेक ओबरायको जुहूस्थित घरमा पुगेको थियो ।



    पछिल्लो समय बलिउड ड्रग्स कनेक्शनमा मुछिएको छ । ड्रग्सको बारेमा अहिले बलिउडमा अनुसन्धान भईरहेको छ । एजेन्सीकाे सहयाेगमा

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार