बलिउड अभिनेता विवेकको घरमा छापा::Best Online News Portal of Nepal

बलिउड अभिनेता विवेकको घरमा छापा

बलिउड अभिनेता विवेकको घरमा छापा

अनलाइन नेपाल
  • बिहिबार, असोज २९ २०७७

  • 836
    SHARES

  • बलिउड अभिनेता विवेकको घरमा छापा

    एजेन्सी । ब्यांग्लोरु पुलिसले बलिउड अभिनेता विवेक ओरायको घरमा छापा मारेको छ ।

    ब्यांग्लोरु पुलिसका दुई इन्सपेक्टरले बिहीबार दिउँसो १ बजे उनको घरमा छापा मारेका हुन् ।

    उनकी श्रीमतीका भाइकाे विषयलाई लिएर यो छापा मारिएको बताइएको छ । ब्यांग्लोरु पुलिस सर्च वारन्ट लिएर विवेक ओबरायको जुहूस्थित घरमा पुगेको थियो ।

    पछिल्लो समय बलिउड ड्रग्स कनेक्शनमा मुछिएको छ । ड्रग्सको बारेमा अहिले बलिउडमा अनुसन्धान भईरहेको छ । एजेन्सीकाे सहयाेगमा

     

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार