Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु

कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु

बिहिवार , बैशाख १७, २०८३

कैलाली । करेन्ट लागेर कैलालीमा एकजनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–३, विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार, पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा उनको गएराति मृत्यु भएको हो ।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077