Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपसभामुख रुवीकुमारी ठाकुर अस्पतालमा भर्ना

उपसभामुख रुवीकुमारी ठाकुर अस्पतालमा भर्ना

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुर  अस्पताल भर्ना भएकी छन्।

उपसभामुख ठाकुर स्वास्थ्य समस्या देखिएपछि ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएकी हुन्।

अस्पताल प्रशासनका अनुसार उनलाई बुधबार बिहान अर्धचेत अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी दिइएको छ।

उपसभामुख ठाकुरलाई अहिले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077