Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्षाले बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

वर्षाले बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

प्रहरीका अनुसार काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेकाले राजमार्ग बन्द गरिएको हो ।

मौसममा सुधारपछि मात्रै राजमार्ग सञ्चालन हनेछ । 

राजमार्ग सुचारूबारेको सूचना मौसम सुधारपछि प्रकाशित हुने प्रहरीले जनाएको छ ।

१०० र १०३ मा सम्पर्क गरेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077