Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर बाबु–छोराको मृत्यु

चट्याङ लागेर बाबु–छोराको मृत्यु

आइतवार , बैशाख १३, २०८३

प्यूठान । प्यूठानमा चट्याङ लागेर घाइते भएका बाबु–छोराको उपचारका क्रममा मृत्यु भएको छ।

गौमुखी गाउँपालिका–६ का केदार बोहोरा र उनका छोरा रेमे बोहोरा आइतबार चट्याङ लागेर घाइते भएका थिए ।

उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला अस्पतालले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077