Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानन्यायाधीश राउतको आज बिदाइ, मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने

प्रधानन्यायाधीश राउतको आज बिदाइ, मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई आज बिदाइ गरिने भएको छ ।

पदावधि सकिन लागेपछि प्रधानन्यायाधीश राउतलाई बिदाइ गरिन लागिएको हो । 

प्रधान न्यायाधीश राउतको भोलि पदावधि सकिँदैछ । सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीश को जिम्मेवारी सम्हाल्ने छन् ।

हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिदाइ भेट गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077