Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले ६३ स्थानीय तहमा पठायो प्रमुख प्रशासकीय अधिकृत, को-कहाँ ?

सरकारले ६३ स्थानीय तहमा पठायो प्रमुख प्रशासकीय अधिकृत, को-कहाँ ?

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा देखिएको प्रमुख प्रशासकीय अधिकृतको रिक्तता अन्त्य गर्ने निर्णय गरेको छ ।

सोमबार ६३ जना उपसचिव वा सो सरहका कर्मचारीहरुलाई विभिन्न स्थानीय तहमा खटाउने निर्णय गरिएको हो ।

खटाइएका मध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ ।

यससँगै लामो समयदेखि प्रशासनिक नेतृत्वविहीन रहेका स्थानीय तहहरूमा सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077