Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री सुशीला कार्की मुगुमा, के छ कार्यतालिका ?

प्रधानमन्त्री सुशीला कार्की मुगुमा, के छ कार्यतालिका ?

बिहिवार , चैत्र ५, २०८२

सुर्खेत । प्रधानमन्त्री सुशीला कार्की मुगु पुगेकी छिन् ।

बिहीबार उनी काठमाडौँबाट सिधै मुगु पुगेकी हुन् ।

प्रधानमन्त्री मुगु आएको भए पनि कार्यतालिका भने जानकारी गराइएको छैन । 

यद्यपि राराताल अवलोकन तथा जिल्लाका सुरक्षा निकायसँग भेटघाट तथा छलफल हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077