Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दोलखाको मतदान केन्द्रमा पुन: मतदान सुरु

दोलखाको मतदान केन्द्रमा पुन: मतदान सुरु

बिहिवार , फाल्गुण २१, २०८२

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रोकिएको मतदान पुनः सुरु भएको छ ।

मतदानस्थलमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजिएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेपछि केही समयका लागि मतदान रोकिएको थियो ।

घटनापछि बसेको सर्वदलीय बैठकले मतदान पुनः सुचारु गर्ने निर्णय गरेसँगै मतदान फेरि सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077