Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन गुरुङले पेस गरे जेनजी आन्दोलनमाथि घुसपैठ भएको प्रमाण

सुदन गुरुङले पेस गरे जेनजी आन्दोलनमाथि घुसपैठ भएको प्रमाण

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा बाहिरी हस्तक्षेप र घुसपैठ बढेको आरोपबीच संयोजक सुदन गुरुङले प्रमाण पेस गरेका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालयमा तनाव भएको थियो । जस क्रममा अजय सोडारी ले जेनजी र सरकारबीचको सम्झौता च्यातेका थिए ।

हिजो उनले जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच भएको सम्झौता ‘वास्तविक होइन’ भन्दै सार्वजनिक रूपमा च्यातेर विरोध जनाएपछि उनीप्रति थप शंका उब्जिएको हो।

सुदन गुरुङका अनुसार सोडारी आन्दोलनमा सम्बद्ध व्यक्ति होइनन्।

गुरुङले भने- 'जेनजी आन्दोलनमाथि घुसपैठ यसैलाई भनिन्छ। आन्दोलन ८ सेप्टेम्बरमा भएको हो तर सोडारी ४० दिनपछि मात्र-अक्टोबर १८ मा-कोरिया बाट डिपोर्ट भएर नेपाल आएका थिए।'

जेनजी आन्दोलन र सरकारबीच बुधबार साझ सम्झौता भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077