Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुर बोल्ट्सका कप्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

अब कर्णाली याक्सले पहिले ब्याटिङ गर्नेछ । आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको विषय मात्र हुनेछ ।

दुवै टोली प्लेअफको दौडबाट यसअघि नै बाहिरिइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077