Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज कार्तिक १९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आज कार्तिक १९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । आज २०८२ कार्तिक १९ गते बुधबारको राशिफल ।

मेष

दिन उत्साहवर्धक रहेको छ। नयाँ रोजगारको रूपरेखा तैयार हुनेछ। सामाजिक कार्यमा भागीदारी बढ्नेछ। घरमा मांगलिक कार्य को चर्चा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन

कार्यक्षेत्रमा लक्ष्यलाई पूरा गर्ने दबाब रहनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सफल भइनेछ। नयाँ प्राँपर्टी किन्न हत्तार नगर्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

सिंह

जीवनसाथीसँग वैचारिक मतभेद बढ्ला। पाचन सम्बन्धी समस्याले सताउनेछ। शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। साहित्व र लेखन कलाको महत्त्वपूर्ण बिन्दुहरूमा चर्चा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

तुला

साझेदारीमा व्पापारमा सामञ्जस्यको अभाव रहनेछ। घरपरिवारबाट शुभ सुचना सुन्न पाइएला। यात्रा लाभदायी रहनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

धनु

जग्गा जमिनमा लगानी लाभदायी रहनेछ। नौकरीको लागि नयाँ आवेदनहरू मिल्नेछ। धार्मिक यात्रामा भ्रमणका योग छन्। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

पहिलाको सफलताले महत्त्वकांक्षा बढाउनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। बुद्धिको उपयोगले कार्य सजिलै सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृष

कार्यको गुणवत्तामा सुधार गर्नुहोस्। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। प्रशासनिक क्षेत्रमा अधिकारीहरूबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा नयाँ प्रयोग सफल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

सुख सुविधामा धन खर्च हुनेछ। मेहनतको राम्रो परिणाम मिल्नेछ। इष्टमित्रहरूसँग रमाइलो समय व्यतीत हुनेछ। अवसरवादीहरूले झुक्याउन सक्छन सावधान रहनुहोस्। आजको शुभ रंग हल्का हरियो हे भने शुभ अंक २ रहेको छ।

कन्या

सहि दिशामा तैयारी नहुनाले परिणाम प्रभावित हुनेछ। शत्रुहरू सक्रिय रहनेछन्। व्यस्तताको कारण परिवारलाई समय दिन नपाइएला। खानपानलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

नयाँ योजना बनाउनुभन्दा पहिला अनुभवी व्यक्तिहरूसँग सल्लाह लिनुहोस्। विवादास्पद समस्याले समय प्रभावित हुनेछ। विवाह आदिको कुराकानी अगाडि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर

महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ। सम्बन्धहरूमा आत्मीयता बढ्नेछ। आर्थिक मामलाहरूमा सुदृढता आउनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मीन

सम्मानित स्थान पाउन मेहनत गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सरकारी कार्यमा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077