Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ ।

जेनजी प्रतिनिधिलाई भेटवार्ताका लागि राष्ट्रपति पौडेलले शनिबार निवासमा बोलाएका थिए ।

तर उनको स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

हिजोदेखि भर्ना भएका उनको स्वास्थ्यमा सुधार देखिएको बताइएको छ ।

अस्पतालले पनि शनिबार विज्ञप्तिमार्फत् स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको उल्लेख गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077