Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ठाकुर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ठाकुर

मंगलवार , आश्विन २१, २०८२

काठमाडौंं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सहसचिव ठाकुरलाई यो जिम्मेवारी दिएको हो।

यही असोज १२ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकले सञ्चार मन्त्रालयमा प्रवक्ता रहेका सहसचिव ठाकुरलाई अर्थ मन्त्रालय वा अन्तर्गत निकायमा सरुवा गरेको थियो। यसअघि उनी उद्योग मन्त्रालयमा थिए।

त्यसअघि सम्पत्ति शुद्धीकरण विभागमै डीजी थिए। उनलाई फेरि विभागकै महानिर्देशक जिम्मेवारी दिईएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077