Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तमोर नदी नजिकै गाडी दुर्घटना, थप विवरण आउन बाँकि

तमोर नदी नजिकै गाडी दुर्घटना, थप विवरण आउन बाँकि

शनिवार , आश्विन १८, २०८२

पाँचथर । पाँचथर फिदिमको कार्तिके नजिक गाडी दुर्घटना भएको छ। दुर्घटनामा धेरैको ज्यान गएको हुन सक्ने बताइएको छ।

पाँचथर प्रहरीले दुर्घटना भएको खबर आएपछि घटनास्थलतर्फ टोली गइरहेको जानकारी दियो। त्यहाँ पुगेपछि मात्रै घटनाबारे विस्तृत भन्न सकिने पाँचथर प्रहरीका प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठले बताए।

घटनास्ठल नजिकै रहेका इन्जिनियर सागर ढकालले आफूभन्दा अगाडिको गाडी खसेको पुष्टि गरेका छन् । उनले धेरैको ज्यान गएको हुन सक्ने भन्दै सम्भव भएसम्म हेलिकप्टर र एम्बुलेन्स पठाइदिन र उद्दारका लागि आग्रह गरेका छन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077