Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । जेनजी आन्दोलनको दोश्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ।

शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहल देखि अस्थायी रुपमा सेवा प्रवाह भइरहेको छ।

उक्त भवन मा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन्।​

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077