Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मन्त्रीहरूको शपथ ग्रहण एक घण्टा पछि सर्‍यो

मन्त्रीहरूको शपथ ग्रहण एक घण्टा पछि सर्‍यो

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे हुने भएको छ। यसअघि २ बजेलाई तोकिएको शपथ एक घण्टा पछि सारेर ३ बजे हुने तय भएको हो।

अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्तिका लागि थप ५ जनाको नाम सिफारिस भएको छ।

नयाँ मन्त्रीका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार छन्।

त्यस्तै स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रका नाम सिफारिस भएको भए पनि उनीहरूको नाम अहिलेलाई होल्डमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077