Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सर्वोच्च अदालतमा पाल टाँगेर यसरी हुँदैछ बहस (तस्बिरहरु)

सर्वोच्च अदालतमा पाल टाँगेर यसरी हुँदैछ बहस (तस्बिरहरु)

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट ध्वस्त भएको सर्वोच्च अदालतमा अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ।

गत बिहीबार (२ असोजदेखि) इजलास बस्न थालेको हो ।

Supreme court at Tent_NPL (9)Supreme court at Tent_NPL (13)

पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्कोतर्फ कानुन व्यवसायी, अनि बीचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ।

Supreme court at Tent_NPL (1)Supreme court at Tent_NPL (3)

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077