Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बालेन लक्षित हर्क साम्पाङको कडा टिप्पणी : अरूले काँधमा बोकीदेओस् भन्नेहरुकै कारण देशले न निकास पायो न विकास

बालेन लक्षित हर्क साम्पाङको कडा टिप्पणी : अरूले काँधमा बोकीदेओस् भन्नेहरुकै कारण देशले न निकास पायो न विकास

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । नयाँ सरकारको नेतृत्वका लागि चर्चामा रहेका धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहप्रति संकत गर्दै टिप्पणी गरेका छन्।

संकटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने डरपोक भन्दै उनले कडा टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै हर्कले भनेका छन्, 'संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरूलाई दिइ पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरूले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास !'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077