Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानसेनापति र जेनजीबिच जुटेन सहमति

प्रधानसेनापति र जेनजीबिच जुटेन सहमति

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापतिसँगको जेनजीका प्रतिनिधिको पछिल्लो छलफलमा सहमति नजुटेको बताइएको छ।

प्रधानसेनापतिसँगको छलफलबाट बाहिर निस्केको भन्दै जेनजी प्रतिनिधि रक्षा बमले केही सैद्धान्तिक कुरा नमिलेको बताएकी छन्।

जेनजी प्रतिनिधि रक्षा बमले भनिन- 'म आजको छलफलबाट बाहिर निस्किसकेँ । हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ।'

यसअघि गए राति पनि उनै बमसहित जेनजीका ९ प्रतिनिधि र प्रधानसेनापतिबीच छलफल भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077