Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

डिल्लीबजार कारागारबाट भागेका कैदी सेनाको नियन्त्रणमा, सुन्धारा सारिँदै,

डिल्लीबजार कारागारबाट भागेका कैदी सेनाको नियन्त्रणमा, सुन्धारा सारिँदै,

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । डिल्लीबजार कारागारबाट भागेका सबै कैदीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

आगजनी र तोडफोड गरेर भागेका उनीहरुलाई सुन्धारा कारागारमा सारिन लागिएको छ।

केहि कैदी भने सडकमै प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन्। डिल्लीबजार कारागारमा करिब ७ सय जति कैदी थिए।

उनीहरुमध्ये केहिजसो भागेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077