Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नक्साल भाटभटेनीमा लुटपाट र आगजनी

नक्साल भाटभटेनीमा लुटपाट र आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । प्रदर्शनकारीले भाटभटेनीका स्टोरहरुमा तोडफोड गरेका छन् ।

उनीहरुले नक्सालस्थित भाटभटेनी स्टोरमा तोडिफोड र आगजनी गरेका हुन् ।

भाटभटेनी नक्साल २०४३ सालमा व्यवसायी मीनबहादुर गुरुङले स्थापना गरेका थिए ।

यसअघि राजावादीको आन्दोलन क्रममा कोटेश्वर भाटभटेनीमा लुटपाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077