Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर छ भने चाँदी बढेको छ।

आइतबार प्रतितोला एघार सय रूपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, सोमबार चाँदीको मूल्य भने पाँच रूपैयाँ बढेको छ। आइतबार प्रतितोला दुई हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार दुई सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077