Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकैदिन प्रतितोला १३ सय रूपैयाँले घट्यो सुन मूल्य

एकैदिन प्रतितोला १३ सय रूपैयाँले घट्यो सुन मूल्य

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १३ सय रूपैयाँले घटेको हो।

मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि १५ रूपैयाँले घटेको छ।

मंगलबार २२ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार २२ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077