Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक समपन्न, बजेट स्वीकृत

मन्त्रिपरिषद् बैठक समपन्न, बजेट स्वीकृत

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा समपन्न भएको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरेको हो ।

नेपालको संविधान,२०७२ को धारा ११९ को उपधारा ९३० मा प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोकेको छ।

अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077