Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सान्भि इनर्जीको आईपीओ आजदेखि बिक्री खुला

सान्भि इनर्जीको आईपीओ आजदेखि बिक्री खुला

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ ।

सर्वसाधारणका लागि कम्पनीले २४ लाख १५ हजार ३०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।

दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने बाँकी कित्ता आईपीओ जेठ १३ गतेसम्म निष्कासन हुनेछ । मेरो सेयर अनलाइनमार्फत सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म माग गरी आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077