Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साढे ४ अंकले बढ्यो नेप्से

साढे ४ अंकले बढ्यो नेप्से

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) साढे ४ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ४.५५ अंकले बढेर २६७४.०७ को विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १.१२ अंकले बढेको छ ।

सेसनभर ३५ कम्पनीको कारोबार हुँदा १८ वटको मूल्य बढेको छ भने १५ वटाको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

सेसनमा २ हजार १५२ कित्ता शेयर किनबेच हुँदा १३ लाख ४१ हजार ७९५ रुपैयाँबराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077