Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गभर्नर सिफारिस समितिको बैठक आह्वान

गभर्नर सिफारिस समितिको बैठक आह्वान

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन् ।

अर्थमन्त्री पौडेलको सचिवालय स्रोतका अनुसार अपराह्न ४ बजेको लागि सिफारिस समिति बैठक बोलाइएको हो ।

बैठकले नयाँ गर्भनरको सिफारिस गर्न सक्ने सम्भावना देखिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् । सम्भवतः आजै गभर्नर नियुक्त हुन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077