Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निजी क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : अर्थमन्त्री पौडेल

निजी क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : अर्थमन्त्री पौडेल

सोमवार , बैशाख २९, २०८२

 

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राप्त उपलब्धिलाई मात्रै चित्त बुझाएर बस्ने अवस्था नरहेको बताएका छन् ।

आर्थिक वर्ष २०८२र८३ को बजेटका सम्बन्धमा सोमवार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका हुन् ।

उनले भने, ‘हामी सुधारका एकपछि अर्को कामहरू चाल्दै जान्छौं । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि सरकार गम्भीर छ । हामी अहिले प्राप्त उपलब्धिहरुमा चित्त बुझाएर बस्ने अवस्थामा छैनौं । अरु थप उपलब्धि हासिल गर्ने दिशामा अघि बढ्छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077