Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कामु गभर्नर ढुंगानालाई अर्थमन्त्रीको निर्देशन - गुणाकर भट्टको राजीनामा स्वीकृत गर्नू

कामु गभर्नर ढुंगानालाई अर्थमन्त्रीको निर्देशन - गुणाकर भट्टको राजीनामा स्वीकृत गर्नू

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन् ।

कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई आइतबार मन्त्रालयमा बोलाएर उपप्रधानमन्त्री पौडेलले भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका हुन् ।

एमाले र कांग्रेसबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई नयाँ गभर्नर नियुक्त गर्न सहमति भएपछि भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।

तर कामु गभर्नर ढुंगाना आफैँ गभर्नरको प्रतिस्पर्धी भएकाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077