Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

सेयर कारोबार साताको पहिलो दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२८ अंकले घटेर २६५७.७४ विन्दुमा अडिएको छ।

यो समयमा ३८ स्क्रिप्सको ७ हजार ९२१ कित्ता सेयर ३६ लाख ६४ हजार ९७६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १६ स्टक्सको मूल्य बढ्दा २० वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077