Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार पनि सुनको मुल्य सोही रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077