Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

करिब २ अंकले बढ्यो नेप्से

करिब २ अंकले बढ्यो नेप्से

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब २ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से १.७७ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढेको छ ।

प्रि ओपन सेसनमा ४८ कम्पनीको ३७ हजार ६०८ कित्ता शेयर किनबेच हुँदा ५ करोड ९४ लाख ५८ हजार ९५७ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ ।

जसमा १७ कम्पनीको मूल्य बढ्दा २९ कम्पनीको मूल्य घटेको छ ।

यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077