Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनको मुल्य हाल सम्मकै उच्च, १ लाख ९० हजार नाघ्यो

सुनको मुल्य हाल सम्मकै उच्च, १ लाख ९० हजार नाघ्यो

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । सुनको मुल्य हाल सम्मकै उच्च रहेको छ ।

एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेपछि सुनको मुल्य हाल सम्मकै उच्च रहेको हो ।

सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ ।

अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो ।

सोही प्रभाव नेपाली बजारमा परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077