Jun 12 2026 | २०८३, जेठ २९ गते
12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३
सोमवार , बैशाख १, २०८२
Shares
काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राति ९ बजेर ३१ मिनेट ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By