Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

नयाँ वर्षकै दिन ६१ जना वरिष्ठ सईको इन्स्पेक्टरमा बढुवा सिफारिस [सूचीसहित]

नयाँ वर्षकै दिन ६१ जना वरिष्ठ सईको इन्स्पेक्टरमा बढुवा सिफारिस [सूचीसहित]

सोमवार , बैशाख १, २०८२

काठमाडौँ । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक पदमा बढुवाका सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा सुदिप थापा छन् ।

प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा रबी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाई र हस्त बहादुर तामाङसहित ६१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077