Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

    सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

    अनलाइन नेपाल
  • आइतबार, ३१ चैत्र २०८१
  • 201
    SHARES

    काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि वार्ता हुने भएको छ ।

    शिक्षक–कर्मचारीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।



    शिक्षा मन्त्रालयका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो ।

    आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ । देशभरका शिक्षकहरुले २० चैतदेखि काठमाडौंमा भेला आएर आन्दोलन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार