Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

पूर्वआईजीपी जबराको निधन

पूर्वआईजीपी जबराको निधन

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । नेपाल प्रहरीका १७ औं महानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको हो ।

उनी केही समय यता गम्भीर बिरामी रहेका थिए । आइतबार बिहान ११ बजे पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी रहेको बताइएको छ ।

जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म आईजीपी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077