Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

एक घण्टामा निभाइयो बालाजु औद्योगिक क्षेत्रको आगलागी

एक घण्टामा निभाइयो बालाजु औद्योगिक क्षेत्रको आगलागी

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार (चैत ३०) भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपीलराज बोहराले जानकारी दिए ।

उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077