Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

झण्डै ८ लाखको जरिवानापत्र बोकेर निर्मलनिवास जाँदै महानगरको टोली

झण्डै ८ लाखको जरिवानापत्र बोकेर निर्मलनिवास जाँदै महानगरको टोली

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र आज निर्मलनिवासमा बुझाउँदै छ ।

शनिबार महानगरले विभिन्न शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

सो पत्र बोकेर महानगरको नगरप्रहरी निर्मलनिवास जान लागेको हो ।

चैत १५ गते राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एकरएक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077