Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राजावादीले रास्वपाका नेता परियारलाई बाहिर निकालेर गाडीमा लगाए आगो

राजावादीले रास्वपाका नेता परियारलाई बाहिर निकालेर गाडीमा लगाए आगो

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारको गाडीमा राजावादीका प्रदर्शनकारीले आगजनी गरेका छन् ।

राजावादीले सीसीआरसी कलेज नजिकै गाडी जलाएका हुन् ।

परियारलाई बाहिर निकालेर गाडीमा आगो लगाएको बताइएको छ ।

यता गृह मन्त्रालयले राजावादीको प्रदर्शनलाई हिंसात्मक र खेदजनक भनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077