Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राजावादीले लुटे कोटेश्वरको भाटभटेनी, वियरका बोतलसमेत छाडेनन्

राजावादीले लुटे कोटेश्वरको भाटभटेनी, वियरका बोतलसमेत छाडेनन्

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट गरेका छन् ।

सुरक्षागार्डलाई हातपात गर्दै प्रदर्शनकारीहरुले भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेर लुटपाट गरेका हुन् । लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरिएको थियो ।

सो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ ।

यस्तै व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077