Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

तीनकुने क्षेत्रमा कर्फ्यु

तीनकुने क्षेत्रमा कर्फ्यु

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु लगाउने भएको छ ।

सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् ।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ ।

तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् । काठमाडौं प्रसासनले कर्फ्युको घोषणा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077