Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रदर्शनकारीले हराए सुनको सिक्री, भन्छन् - अब रुनु बाहेक केही छैन

प्रदर्शनकारीले हराए सुनको सिक्री, भन्छन् - अब रुनु बाहेक केही छैन

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भइरहेको राजावादीको प्रदर्शनमा एकजना समर्थकले सुनको सिक्री हराएका छन् ।

प्रदर्शनकारीले आन्दोलनस्थलमा २ तोला सुनको सिक्री हराएको भन्दै दुखेसो पोखेका हुन् ।

सामाजिक सञ्जालमा उनले गुनासो गरेको भिडियो भाइरल भइरहेको छ । उनले रुनु बाहेक अन्य विकल्प नभएको प्रतिक्रिया दिएका छन् ।

निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरी र राजावादी आन्दोलनकारीबीच झडप भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077