Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राजावादीले लगाए स्थानीयको घरमै आगो, दमकलमाथि ढुंगा प्रहार

राजावादीले लगाए स्थानीयको घरमै आगो, दमकलमाथि ढुंगा प्रहार

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घरमै आगो लगाइदिएका छन् ।

शुक्रबार प्रदर्शन गर्न तीनकुने पुगेका राजावादीहरूले स्थानीयको घरमा आगजनी गरेका हुन् ।

साथै घरमा आगो लगाएपछि निभाउन पुगेको दमकलमाथि पनि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन् ।

यसअघि, प्रहरीसँगको झडपपछि प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए । आगो बिस्तारै दन्किन थालेपछि दमकल परिचालन गरिएको थियो।

त्यसअघि उनीहरुले घर तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077